सरकारले एक ईन्चपनि सरकारी जग्गा अतिक्रमण गर्दैन, यदि कसैले गरेको भए प्रमाण दिनुहोस ठाडै कारबाही गर्छ : पौडेल

काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले वर्तमान सरकारले एक ईन्चपनि सरकारी जग्गा अपचलन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने सरकारलाई प्रमाण दिनुहोस, दोषीहरुलाई कारबाही गर्छ ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता … Continue reading सरकारले एक ईन्चपनि सरकारी जग्गा अतिक्रमण गर्दैन, यदि कसैले गरेको भए प्रमाण दिनुहोस ठाडै कारबाही गर्छ : पौडेल